एक करोडको लगानीमा ‘रिभर बैंक इको रिसोर्ट’
hamrakura.com · Wed Mar 15 00:00:00 GMT 2023
पोखरा । पोखरा महानगरपालिका वडा नं. २८ स्याङ्खुदी लेखनाथमा ‘रिभर बैंक इको रिसोर्ट’ सञ्चालनमा आएको छ ।
युवा व्यवसायी शोशिभ भुर्तेलले एक करोड लगानी गरेर रिसोर्ट सञ्चालनमा ल्याएका हुन् । सो रिसार्टमा पोखराबाट २५ मिनेटमै पुग्न सकिन्छ । रिसोर्ट सञ्चालनसँगै पोखराको पर्यटनमा टेवा उनको विश्वास छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)