गाजा अस्पतालमा आक्रमण जारी राख्ने इजरायलको घोषणा, वर्षाले विस्थापितको विचल्ली
nepalsamaya.com · Thu Nov 16 01:17:26 GMT 2023
काठमाडौं- गाजा सहरमा के भइरहेको छ भन्ने कुराको जानकारी आउन छोडेको र उक्त क्षेत्रको रिपोर्टिङमा समस्या भएको बीबीसीले जनाएको छ।
इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले अल-शिफा अस्पताल 'लक्षित' अपरेशन सुरु गरिरहेको छ। अस्पताल भित्रका एक व्यक्तिले बीबीसीलाई दिएको जानकारी अनुसार इजरायली कमान्डोहरू मुख्य आपतकालीन विभागमा प्रवेश गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)