ब्राजिल र नर्वे आज विश्वकपको अन्तिम-१६ मा आमनेसामने
kalakarmi.com · Sun Jul 05 04:37:30 GMT 2026
काठमाडौं- फिफा विश्वकप २०२६ अन्तर्गत आज हुने अन्तिम–१६ (राउन्ड अफ १६) को बहुप्रतीक्षित खेलमा ब्राजिल र नर्वे आमनेसामने हुँदैछन् । खेल नेपाली समयअनुसार सोमबार बिहान १:४५ बजे न्यूयोर्क/न्यु जर्सी स्टेडियममा प्रारम्भ हुनेछ ।
पाँच पटकको विश्वकप विजेता ब्राजिललाई उपाधि दाबेदारका रूपमा हेरिएको छ। प्रशिक्षक कार्लो आन्चेलोट्टीले स्टार खेलाडी नेयमार पूर्ण रूपमा फिट रहेको र खेल्न तयार रहेको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)