मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भारतमा प्रचण्ड गर्मीः छतमै अण्डा फ्राइ

barnanmedia.com · Wed May 20 23:18:43 GMT 2026

भारतमा चर्को घाम र तातो हावाका कारण जनजीवन अस्तव्यस्त बन्दै जान थालेको छ ।

गर्मीबाट बच्न मानिसहरूले विभिन्न घरेलु उपायहरू अपनाइरहेका छन् । भारतीय मौसम विभागले उत्तर प्रदेशका धेरै जिल्लाहरूमा रेड र ओरेन्ज अलर्ट जारी गरिसकेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)