विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
ratopati.com · Sat Jun 13 18:53:53 GMT 2026
काठमाडौँ । विश्वकप फुटबलअन्तर्गत समूह ‘बी’ को पहिलो खेलमा केही बेरमा कतार र स्विट्जरल्यान्ड आमने–सामने हुँदैछन् । अमेरिकाको सान्ता क्लारामा हुने यो खेल नेपाली समयअनुसार आइतबार बिहान १२ः४५ बजे सुरु हुँदैछ ।
कतार र स्विट्जरल्यान्डबीच यो पहिलो प्रतिस्पर्धात्मक भिडन्त हो । यसअघि सन् २०१८ मा भएको एक मात्र मैत्रीपूर्ण खेलमा कतारले स्विट्जरल्यान्डलाई १–० ले पराजित गरेको इतिहास छ । दुवै टोली आजको खेल जितेर प्रतियोगितामा सुखद सुरुवात गर्ने दाउमा छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)