आन्तरिक हवाई उडानको भाडा दरमा वृद्धि,सबैभन्दा बढी काठमाडौँ–धनगढीको ४४५ रुपैयाँ
mahendranagarpost.com · Fri Feb 04 15:58:16 GMT 2022
काठमाडौँ-नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएसँगै आन्तरिक हवाई उडानको भाडा दरमा पनि वृद्धि भएको छ।
नेपाल वायुसेवा सञ्चालक सङ्घले शुक्रवारबाट लागूहुनेगरी भाडा बढाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (mahendranagarpost.com)