काठमाण्डौं गुर्खाजको जर्सी सार्वजनिक
reportersnepal.com · Sun Nov 17 16:23:33 GMT 2024
काठमाडौं, २ मंसिर । नेपाल प्रिमियर लिग (एनपिएल) टोलीहरुले धमाधम जर्सी सार्वजनिक गर्न थालेका छन् । आज काठमाडौँ गुर्खाजको जर्सी सार्वजनिक गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)