कर्णाली प्रदेश सरकारले पनि भन्यो- सरकारी सञ्चारमाध्यमबाट मात्र सूचना प्रकाशन गर्नू
baahrakhari.com · Fri Apr 03 17:11:43 GMT 2026

सुर्खेत । संघीय सरकारले सरकारी कार्यालयका सूचना तथा विज्ञापन सरकारी सञ्चारमाध्यमबाट मात्र प्रकाशन/प्रसारण गर्न निर्देशन दिएसँगै कर्णाली प्रदेश सरकारले पनि उक्त निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको छ ।
कर्णाली प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालयले सरकारी खर्चमा सूचना तथा विज्ञापन प्रकाशन गर्दा अनिवार्य रूपमा सरकारी स्वामित्वका सञ्चारमाध्यम प्रयोग गर्न निर्देशन दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)