'पूर्णबहादुरको सारंगी' को कमाइ ३४ करोड ३६ लाख
setopati.com · Sun Nov 17 16:59:37 GMT 2024

तेस्रो सातामा पनि 'पूर्णबहादुरको सारंगी' को व्यापारको रफ्तार घटेको छैन। यो फिल्मले अहिलेसम्म देशव्यापी ३४ करोड रूपैयाँभन्दा माथिको कमाइ गरिसकेको छ।
निर्माता विनोद पौडेलका अनुसार फिल्मले शनिबारसम्म ३४ करोड ३६ लाख रूपैयाँ ग्रस कलेक्सन गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)