विश्वकप छनौटमा नेपाल अष्ट्रेलियासँग पराजित
khabarhub.com · Sat Jun 12 00:10:53 GMT 2021
काठमाडौँ- फिफा विश्वकप-२०२२ को दोस्रो चरणको छनोट अन्तर्गत अन्तिम खेलमा नेपाल अष्ट्रेलियासँग पराजित भएको छ ।
कुवेतमा शुक्रबार राति १० खेलाडीमा समेटिएको नेपाल एशियाली फुटबलको पावरहाउस मानिने अष्ट्रेलियासँग ३-० गोलले पराजित भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)