सहिद स्मारक 'ए' डिभिजन लिगमा आजदेखि दशौँ चरणका खेल सुरु हुँदै
Ujyaaloonline.com · Fri Feb 11 01:10:29 GMT 2022
काठमाण्डाै - सहिद स्मारक 'ए' डिभिजन लिगमा आजदेखि दशौँ चरणका खेल सुरु हुँदैछन् । आज दुई वटा खेल हुँदैछन् ।
रेलिगेशन क्षेत्रमा रहेको फ्रेन्ड्स क्लब र ब्रिगेड ब्वाइज क्लब दिउँसो एक बजे त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा खेल्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)