मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नयाँ सरकारको आक्रामक सुरुवात: ७ दिनमा ८ ‘हाई प्रोफाइल’ व्यक्ति पक्राउ

ratopati.com · Fri Apr 03 17:56:12 GMT 2026

काठमाडौँ । बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन भएको एक साताभित्रै गृह प्रशासनले आक्रामक कदम चालेको छ । नवनियुक्त गृहमन्त्री सुदन गुरुङले कार्यभार सम्हालेको सात दिनभित्रै पूर्वप्रधानमन्त्री, पूर्वमन्त्री र सांसदसहित आठ जना प्रभावशाली व्यक्तिहरू पक्राउ परेका छन् ।

गत चैत १३ गते गृहमन्त्रीको शपथ लिएका गुरुङले पदभार सम्हालेको २४ घण्टा नबित्दै ठुला राजनीतिक व्यक्तित्वहरूमाथि कारबाही अघि बढाएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)