मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

क्रिकेट विश्वकप लिग २ : लयमा फर्कने नेपालको आशा

ekantipur.com · Sat Feb 17 00:44:30 GMT 2024

काठमाडौँ — क्रिकेट विश्वकप लिग २ को पहिलो खेलमै नामिबियासँग ४ विकेटको स्तब्धपूर्ण हार बेहोरेको नेपाल विजय यात्रामा फर्कन आतुर छ । तर, नेपालका लागि यो यात्रा सजिलो हुने छैन । नेपालले एसोसिएट क्रिकेटको शीर्ष टोली नेदरल्यान्ड्ससँग शनिबार खेल्दै छ ।

लिग २ मा नेदरल्यान्ड्सको यो पहिलो खेल हो । नेपाल आएर नेदरल्यान्ड्सले पहिलो पटक एकदिवसीय संरचनाको खेल खेल्दै छ । नोभेम्बरमा भारतमा भएको विश्वकपपछि नेदरल्यान्ड्सले पहिलो पटक ५० ओभरको खेल खेल्न लागेको हो । शीर्ष १२ राष्ट्रसँग २०१९–२३ को सुपर लिगको साइकलमा प्रतिस्पर्धा गरेको नेदरल्यान्ड्स पुनः लिग २ क्रिकेटमै फर्किएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)