मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

बार्सिलोनाद्वारा रियल म्याड्रिड ४-० ले पराजित

nepalviews.com · Mon Mar 21 00:12:06 GMT 2022

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा सबैभन्दा महत्वपूर्ण मानिने एल क्लासिको अर्थात रियल म्याड्रिड र बार्सिलोनाबीचको भिडन्तमा बार्सिलोना विजयी भएको छ। जाभीको प्रशिक्षणमा रहेको बार्सासँग रियल आफ्नो गृहमैदान सान्टियागो बेर्नाबाउमै ४-० ले पराजित भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)