मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

८० वर्षीया वृद्धाको मस्तिष्कमा सुई भेटियो

lokaantar.com · Thu Oct 05 00:05:27 GMT 2023

रूसको सुदूर पूर्वकी एक वृद्धा मस्तिष्कमा एक इन्च लामो सुईसहित ८० वर्षसम्म बाँचेको पत्ता लागेको छ । चिकित्सकहरूले ती महिलाको सीटी स्क्यान गर्ने क्रममा एक इन्च लामो सुईको टुक्रा भेटिएको जनाएका छन् ।

चिकित्सकहरूले ती महिला आफ्ना आमाबाबुले गरेको असफल शिशु हत्याको सिकार भएको विश्वास गरेका छन् तर उनको स्वास्थ्य अवस्था बिग्रने डरले सुई हटाउने प्रयास नगरेको हुनसक्ने बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)