एट्लेटिको मड्रिडको जितमा मोराटाको निर्णायक गोलमा
shilapatra.com · Tue Mar 14 00:57:00 GMT 2023
स्पेनिस ला लिगामा एट्लेटिको मड्रिडले संघर्षपूर्ण जित हात पारेको छ ।
गएराति भएको खेलमा एट्लेटिको मड्रिडले जिरोनालाई १-० गोल अन्तरले पराजित गरेको हो । एट्लेटिको मड्रिडको जितमा अल्वारो मोराटाको गोल निर्णायक बन्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)