खामेनीको अन्त्येष्टिमा अमेरिका विरोधी नारा
kendrabindu.com · Sun Jul 05 04:49:22 GMT 2026

काठमाडौं । इरानका पूर्व सर्वोच्च नेता आयातुल्लाह अली खामेनीको राजकीय अन्त्येष्टि समारोहका क्रममा राजधानी तेहरानका सडकहरूमा असाधारण जनसागर उर्लिएको इरानी सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।
६ दिनसम्म चल्ने यस अन्त्येष्टि कार्यक्रमको पहिलो दिन शनिबार बिहानैदेखि लाखौँ मानिसहरू अन्तिम दर्शनका लागि तेहरानको ‘इमाम खुमेनी ग्रान्ड मुसल्ला’ मस्जिदमा भेला भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)