माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजदेखि
nepallive.com · Wed Aug 02 00:33:00 GMT 2023
काठमाडौं – सत्तारुढ दल नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज (बुधबार) बस्दैछ।
माओवादी केन्द्रीय समितिको बैठक बुधबार बिहान ११ बजेदेखि सुरु हुने बताइएको छ। बैठक नेपाल प्रज्ञा प्रतिष्ठानको हल, कमलादीमा बस्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)