मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विपद् लगत्तै कस्तो सहयोग जरुरी?

himalkhabar.com · Fri Jan 05 01:15:00 GMT 2024

जाजरकोट भूकम्प प्रभावित दुई जिल्लाका बासिन्दाको भोगाइमा विपद् लगत्तै गाउँघरमा आपत्कालीन नगद सहयोग आवश्यक पर्छ, जुन खाद्य सामग्री जस्तो छरछिमेकमा जुट्दैन।

भत्किएको घरको ढुंगामाटोको थुप्रोमाथि बसेर घाम तापिरहेका थिए, ६२ वर्षीय हस्तबहादुर कामी। पुसको चिसोमा पालमूनि छटपटी हुन्छ। रात त आगो सेकेर बिताउँछन्, दिनमा भने उही भत्किएको घरको ढुंगामाटोको थुप्रोमा घाम ताप्न आइपुग्छन्।

स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)