विपीको मन्त्र-सस्तो सफलतानै जीवन होईन
setopati.com · Wed Jul 21 17:28:00 GMT 2021
धेरैले भन्छन्–‘विपी कोईरालाको साहित्यमा ‘कन्टेम्प्ररी पोलिटिक्स’ समकालीन राजनीतिको, अझ भनौं राजनीतिको नै प्रभाव शुन्यप्रायः थियो।
मलाई भने यसो लाग्दैन। उनको साहित्यले नै मेरो राजनीतिक चेत निर्माण गरेको थियो। उनको साहित्यको राजनीतिसँग अदृश्य सम्बन्ध थियो। उनका रचनामा राजनीति सतहमा देख्न सकिन्न तर समाजको सोच निर्माण गर्न उन्मुख भएको आभास हुन्छ। राजनीतिलाई स्वच्छ बनाउने शक्ति भएको प्रतित हुन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)