मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मिटरब्याजीविरुद्ध ४२९५ उजुरी

annapurnapost.com · Sat May 13 00:32:02 GMT 2023

आयोगले वैशाख १६ देखि ३० गते साँझसम्म उजुरी दिन समय तोकेको छ। पीडितले सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट आयोगमा उजरी दिन सक्ने व्यवस्था गरेको छ।

काठमाडौं : मिटरब्याज पीडितबाट उजुरी लिन र छानबिन गर्न बनेको आयोगले काम थालेसँगै उजुरी दिने क्रम बढेको छ। दुई सातामै आयोगमा ४ हजार २ सय ९५ उजुरी परेको आयोगले जनाएको छ। त्यसमा सबैभन्दा धेरै धनुषामा १ हजार १६ उजुरी परेका छन्। आयोगले वैशाख १६ देखि ३० गते साँझसम्म उजुरी दिन समय तोकेको छ। पीडितले सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट आयोगमा उजरी दिन सक्ने व्यवस्था गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)