मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आर्सनलको उपाधि होड संकटमा

ekantipur.com · Sat Apr 22 00:38:09 GMT 2023

काठमाडौँ — आर्सनलले खेलको अन्त्यतिर पुनरागमन रच्दै शुक्रबार साउथह्याम्पटनलाई ३–३ को बराबरीमा रोकेको छ । तर यो नतिजाले उसको इंग्लिस प्रिमियर लिग उपाधि जित्ने होड थप संकट परेको छ ।

इमिरेट्समा भएको खेल सकिन दुई मिनेट अगाडिसम्म आर्सनल ३–१ ले पछाडि थियो । तर अन्त्यमा मार्टिन ओडेगार्ड तथा बुकायो साकाले एक/एक गोल गरे र खेल बराबरीमा टुंगियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)