मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इरानको ७० प्रतिशत स्टिल उत्पादन क्षमता नष्ट भएको इजरायली प्रधानमन्त्रीको दाबी

barnanmedia.com · Fri Apr 03 19:15:02 GMT 2026

इजरायलको इरानमा भएको आक्रमणले इरानको स्टिल उत्पादन क्षमताको ७० प्रतिशत नष्ट गरेको इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले शुक्रबार बताएका छन् ।

स्टील औद्योगिक र सैन्य उत्पादनमा प्रयोग हुने मिसाइल, ड्रोन र जहाजजस्ता रणनीतिक रूपमा महत्त्वपूर्ण उत्पादनका लागि आवश्यक सामग्री हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)