मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उम्मेदवारी खारेज भएपछि तोसिमाको टिप्पणी– आयोगको निर्णयमा शंका छ अदालत जान्छु

nepallive.com · Sat Oct 29 16:49:00 GMT 2022

काठमाडौं– ललितपुर क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभातर्फ उम्मेदवार रहेकी डा तोसिमा कार्कीले आफ्नो उम्मेदवारी खारेज गर्ने निर्णय शंकास्पद भएको भन्दै अदालत जाने बताएकी छिन्। शनिबार आयोगले उनको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो।

डा कार्की राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उक्त क्षेत्रमा उम्मेदवार भएकी थिइन्। नेपाल मेडिकल काउन्सिलको सदस्य पदवाट राजीनामा नदिई उम्मेदवार भएको भन्दै आयोगले खारेजी गर्ने निर्णय गरेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)