‘निर्यातलाई बढाउन सके मात्र मुलुकको अर्थतन्त्र सुदृढ बन्छ’
ratopati.com · Fri Apr 03 19:22:12 GMT 2026

काठमाडौँ । प्रतिनिधिसभा सदस्य गणेश पराजुलीले निर्यातलाई बढाउन सके मात्र मुलुकको अर्थतन्त्र बलियो हुने बताएका छन् ।
निर्यात व्यवसायी महासङ्घ नेपालको छैटौँ वार्षिक साधारण सभाको शुक्रबार उद्घाटन गर्दै उनले मुलुकको आर्थिक विकासको लागि निर्यात व्यवसायलाई बढाउन जरुरी रहेको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)