काभ्रेको छत्रेबाँझमा फेला पर्यो नयाँ ‘गुफा’
newsofnepal.com · Mon Feb 13 17:57:05 GMT 2023
काभ्रे ।
काभ्रेको नमोबद्ध नगरपालिका ९ साविक छत्रेबाँझ गाविस ९ घट्टेखोलामा देवी देवताको आकृति भएको नयाँ गुफा फेला परेको छ । सपनामा सोही क्षेत्रमा महादेव पार्वती गणेश सहितको ठुलो मन्दिर रहेको देखेका स्थानीय८४ वर्षीय चमार सिं लामाले आफन्तलाई भने पछि एक महिना अघि सोही क्षेत्रमा खोतलेर हेर्दा गुफा फेला परेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)