१९ वर्ष मुनिको महिला एसिया छनौटमा आज नेपाल र कतार भिड्दै
lokaantar.com · Fri Jun 03 00:43:31 GMT 2022
आईसीसी १९ वर्ष मुनिको महिला टी–ट्वान्टी विश्वकप क्रिकेट एसिया छनोट आज (शुक्रवार)बाट मलेसियामा शुरू हुँदैछ ।
छनोटको पहिलो खेलमा नेपालले आज कतारसँग प्रतिष्पर्धा गर्दैछ । नेपाल र कतारबीचको खेल बिहान ७ः१५ बजे शुरू हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)