राणालाई सोधपुछका लागि बोलाइयो
rajdhanidaily.com · Wed Aug 24 23:25:18 GMT 2022
काठमाडौं । महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई सोधपुछका लागि आगामी १५ भदौमा बोलाएको छ । समितिको बुधबार बसेको बैठकले सो दिन ११ बजे बोलाउने निर्णय गरेको समिति सचिव लक्ष्मीप्रसाद गौतमले जानकारी दिए । ‘महाभियोग प्रस्तावमा लागेका आरोप’bout सोधपुछका लागि उहाँलाई १५ गते ११ बजे बोलाउने निर्णय भयो,’ उनले भने ।
समिति बैठकले कार्यविधि पनि पारित गर्दै आरोप’bout प्रमाण संकलनका निम्ति कार्यतालिका बनाएको छ । समितिले तीन महिनाभित्र काम सम्पन्न गर्नुपर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)