मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

आरएमडीसी लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयरका लिलामीमा

abhiyandaily.com

बैंक अफ काठमाडौंको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त वित्तीय संस्थाको संस्थापक समूहको शेयर बोलकबोल माध्यमबाट बिक्रीमा आउने भएको छ ।

बैंक अफ काठमाडौले संस्थाको संस्थापक शेयर तर्फको १ लाख ४९ हजार ८०० कित्ता शेयरको न्यूनतम प्रतिकित्ता रू. ५४० को दरले बोलकबोल माध्यमबाट बिक्री गर्न लागेको हो । सो बोलपत्रमा फागुन ५ गतेदेखि चैत ९ गतेसम्म आवेदन दिन सकिने छ ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)