मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

साउदी प्रो लिगमा अल नासर अल हिलालसँग ३ गोलले पराजित

Ujyaaloonline.com · Sat Dec 02 01:16:08 GMT 2023

काठमाण्डाै - साउदी प्रो लिगमा अल नासर अल हिलालसँग ३–० गोलले पराजित भएको छ । किङ फाद इन्टरनेसनल स्टेडियम रियादमा गएराति भएको खेलमा जितसँगै अल हिलाल २२ खेलमा अपराजित छ ।

अल हिलालका एलेक्सान्दर मित्रोभिचले दुई तथा सेर्गेज मिलिन्कोभिक सभिकले एक गोल गरे । सबै तीन गोल दोस्रो हाफमा भएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)