च्याटजीपीटी चलाउन एक दिनमै हुन्छ ९ करोड बढी खर्च, अर्को वर्षसम्म ओपनएआई कङ्गाल हुनसक्ने
techpana.com · Sat Aug 12 17:20:39 GMT 2023
काठमाडौं । च्याटजीपीटीका लागि लागत बढिरहँदा सन् २०२४ को अन्त्यसम्म ओपनएआई कङ्गाल हुनसक्ने एक रिपोर्टले चेतावनी दिएको छ । एनालिटिक्स इन्डिया म्यागेजिनको पछिल्लो रिपोर्ट अनुसार कम्पनीले एआई च्याटबट च्याटजीपीटी चलाउन प्रत्येक दिन लगभग सात लाख डलर (नाै कराेड रूपैयाँ बढी) खर्च गरिरहेकाले यस्ताे खतरा निम्तिनसक्ने निष्कर्ष निकालेकाे हाे ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)