मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लुम्बिनी अपडेट :  १०८६ मत गन्दा पौडेल समूहका पुनको अग्रता कायमै, शाहले कति मत पाए ?

ratopati.com

नेपाली काँग्रेस लुम्बिनी प्रदेशमा पौडेल समूहका अमरसिंह पुनको अग्रता कायमै छ । राती साढे ११ बजेसम्म १ हजार ८६ मत गणना हुँदा पुनले ९२ मतले अग्रता लिएका छन्। उनले शुरुदेखि अग्रता लिँदै आएका छन् ।

सभापति पदका उम्मेदवार पुनले ५४९ मत र देउवा समूहका उम्मेदवार भरतकुमार शाहले ४५७ मत प्राप्त गरेका छन्। पदाधिकारी तथा सदस्य सबै पदमा पुन प्यानलकै उम्मेदवारले अग्रता लिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)