युवा संघले काठमाडौंमा निकाल्यो मसाल जुलुस
nepalkhabar.com · Tue Nov 21 16:27:27 GMT 2023
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट भ्रातृ संगठन युवा संघले काठमाडौंमा मसाल जुलुस निकालेको छ।
मंसिर ७ गतेको प्रदर्शनको सफलता आह्वान गर्दै सो मसाल जुलस निकालिएको युवा संघका इन्चार्जसमेत रहेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)