मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आजबाट अंग्रेजी नयाँ वर्ष सुरु

nepallive.com · Mon Jan 01 00:31:31 GMT 2024

काठमाडौं – ग्रेगोरियन पात्रोअनुसार आज (सोमबार)देखि अंग्रेजी नयाँ वर्ष सुरु भएको छ। सन् २०२३ लाई बिदाइ गर्दै सन् २०२४ सुरु भएको हो।

जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सम्वत्‌को सुरुआत भएको भन्ने भनाइ रहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)