तिहारमा झिलिमिली काठमाडौँ (तस्वीरहरू)
ukaalo.com · Sun Nov 12 21:00:54 GMT 2023
काठमाडौँ– नेपालीको दोस्रो ठूलो चाड तिहार शुरू भएसँगै काठमाडौँ उपत्यका झिलिमिली बनेको छ। यस वर्ष तिहार शनिबारदेखि शुरू भएको हो। कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पाँच दिन देशभर तिहार अर्थात् यमपञ्चक पर्व मनाइन्छ। यमपञ्चकको पहिलो दिन शनिबार काग तिहार र धन्वन्तरी जयन्ती मनाइएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ukaalo.com)