महोत्तरी कांग्रेस विवाद : मतदान अधिकृत फेरि बाहिरिए
lokpath.com · Wed Dec 08 16:38:07 GMT 2021
नेपाली कांग्रेस महोत्तरी क्षेत्र नम्बर ३ को झगडा उत्कर्षमा पुगेको छ । निर्वाचनस्थल निर्धारण गर्ने विषयमा दुई पक्षबीच भएको मत विभाजनले मतदान अधिकृत नै बाहिरिएका छन् ।
केन्द्रले नै स्थान निर्धारण नगरेसम्म निर्वाचन गराउन नसकिने भन्दै मतदान अधिकृत हेम बहादुर कार्की बाहिरिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)