निजी जग्गामा किन डोजर चलाएको ? महानगरले दिन सकेन जवाफ !
baahrakhari.com · Thu Jan 19 00:51:00 GMT 2023
काठमाडौं । शंखमूलस्थित साहेल महर्जनको निजी जग्गामा काठमाडौं महानगरको नगरप्रहरीले बिनाप्रमाण डोजर चलाएपछि उनी प्रमाण माग्दै बागदरबार पुगेका छन् । डोजर चलाउने बेला नगरप्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेले 'प्रमाण चाहिए महानगर कार्यालयमा आउनू' भनेका थिए ।
तर, महानगरका कार्यालय धाउँदा पनि साहेलले निजी जग्गामा डोजर चल्नुको कारण पाएका छैनन् । उनको १२ रोपनी जग्गा काठमाडौं महानगरपालिका वडा नम्बर ३१ स्थित शंखमूलमा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)