विजुलीमा खानेपानी भर्न लामवद्ध स्थानीय महिला
nepalsamaya.com · Tue May 02 22:48:00 GMT 2023
प्युठानको ऐरावती गाउँपालिका-६ विजुलीमा खानेपानी भर्न लामवद्ध स्थानीय महिला। यो क्षेत्रमा खानेपानीको समस्या हुँदा एक गाग्री पानी लिन दुई घण्टासम्म हिड्नु पर्ने बाध्यता रहेको छ। तस्बिरः शशिधर भण्डारी/रासस
प्रकाशित: May 03, 2023| 04:33. 00 बुधबार, वैशाख २०, २०८०
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)