भेट्रान्स टेनिस प्रतियोगिताको उपाधि पौडेले जिते
ukeraa.com · Sun Feb 27 22:33:13 GMT 2022
पोखरा : पोखरामा सम्पन्न रेवान भेट्रान्स टेनिस प्रतियोगिता अन्तर्गतको सिनियर भेट्रान्सको उपाधि राजन पौडेलले जितेका छन्। आइतबार पोखरा रङ्गशालामा भएको फाइनल खेलमा गोपीबहादुर भट्टराईलाई ६–७, ६–२ र सुपरटाईमा १०–५ ले पराजित गर्दै पौडेलले उपाधिमा जितेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)