अरू दलसँग तालमेल नभए एक्लै चुनाव लड्छौं: प्रचण्ड
setopati.com · Sun Mar 13 00:47:00 GMT 2022
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैशाखमा हुने स्थानीय चुनावमा अरू दलहरूसँग तालमेल गर्नेबारे छलफल भइरहेको बताएका छन्।
उनले सकेसम्म सत्तारूढ गठबन्धनबीच चुनावमा तालमेल गरेर अगाडि बढ्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)