प्रधानमन्त्री देउवाको प्रतिष्ठा राखिदिएँ, नत्र माईक खोसेर सभामुखमाथि प्रहार गर्थें : एमाले सांसद झा (भिडिओ सहित)
reportersnepal.com · Fri Sep 10 17:30:43 GMT 2021
काठमाडौं, २५ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) की सांसद रेखाकुमारी झाले सभामुख अग्निप्रसाद सापकोटाको भूमिका चित्तबुझ्दो नभएको टिप्पणी गरेकी छिन् । सभामुखले संसदीय मर्यादा पालना नगरेको उनको गुनासो थियो । आज राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् ।
उनले सभामुख सापकोटा नियम, कानून र संसदीय अभ्यासअनुसार नचलेको पनि टिप्पणी गरिन् । उनले मर्यादापालकले आजको बैठकमा शक्ति प्रदर्शन गर्न खोजेको भन्दै आपत्ति जनाईन् । उनले मर्यादापालकहरुले दमन गर्न नपाउने पनि बताईन् । उनले सत्तापक्षले गरेको दमनकारी व्यवहार भएको बताईन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)