कर्णाली प्रदेश लोक सेवाले प्राविधिक तर्फका विभिन्न पदमा खोल्यो विज्ञापन
nepallive.com · Tue Feb 06 00:44:30 GMT 2024
काठमाडौं – कर्णाली प्रदेश लोक सेवा आयोगले स्थानीय सरकारी सेवाका विभिन्न सेवा, समूहका प्राविधिक तर्फ पाँचौं तहका पदहरुको विज्ञापन खुला गरेको छ।
आयोगले मंगलबार सूचना प्रकाशित गर्दै पाँचौं तहका १२ पदमा दरखास्त आह्वान गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)