काठमाडौं उपत्यकाको विभिन्न ठाउँमा भारी वर्षा, बिहान ९ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह
lokaantar.com · Wed Jul 20 23:59:08 GMT 2022
बुधवार राति र बिहीवार बिहान काठमाडौं उपत्यकाको विभिन्न ठाउँमा भारी वर्षा भएको छ ।
ललितपुरको गोदावरी लगायतको स्थानमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले एसएमएस अलर्टमार्फत जानकारी दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)