कुवेतस्थित मध्यपूर्वकै ठुलो तेल प्रशोधन केन्द्रमा तेस्रोपटक हमला
barnanmedia.com · Fri Apr 03 21:25:00 GMT 2026

कुवेतको सरकारी तेल कम्पनी कुवेत पेट्रोलियम कर्पोरेसनले शुक्रबार आफ्नो मिना अल-अहमदी रिफाइनरी (तेल प्रशोधन केन्द्र) मा ड्रोन हमला भएको बताएको छ।
कुवेतको आधिकारिक समाचार एजेन्सी कुनाका अनुसार आक्रमणपछि कम्पनीमा लागेको आगो मुस्किलले नियन्त्रण लिइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)