मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जिम्मेवारी सम्हालेका घिसिङले भने- पदबाट बाहिरिएँ, सत्यको बाटोबाट बाहिरिन्न

barnanmedia.com · Wed Jan 07 22:31:41 GMT 2026

ऊर्जा, जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्रीको जिम्मेवारी सम्हालेका कुलमान घिसिङले पदबाट राजीनामा दिएका छन् । बुधबार प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा बुझाएर घिसिङले मन्त्रालयमा पत्रकार सम्मेलन गरी त्यसबारेमा जानकारी दिएका हुन् ।

उनले भने, "मैले मन्त्रिमण्डलमा समावेश भएर तीनवटा मन्त्रालय सम्हालेको ११५ दिन पूरा भएको छ । र, आज यो मन्त्रीको पदबाट भर्खरै राजीनामा दिएर आएको छु ।"

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)