मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पीडित भन्छन् : मृत्यु पर्खिरहेका छौँ

gorkhapatraonline.com · Tue Feb 13 00:21:43 GMT 2024

काठमाडौँ, फागुन १ गते । भीमबहादुर सेजुवाल उमेरले झन्डै छ दशक पुगिसक्नुभएको छ । भारतको हिमाचल प्रदेशमा सडक दुर्घटना भएपछि शरीर सग्लो रहेन । परिवारको जिम्मेवारी र आर्थिक स्रोत जुटाउने अभिभाराले उहाँलाई भारत पु र्‍ यायो तर अपाङ्गता बनाएर फर्कायो ।

मेरुदण्डमा गम्भीर चोट (स्पाइनल इन्ज्युरी) लागेपछि उहाँलाई उठ्न–बस्न पनि सहारा चाहिने भयो । मुगुका सेजुवालले सुषमा कोइराला मेमोरियल अस्पतालको शøयामा गहभरि आँसु पार्दै भन्नुभयो, “अहिले उपचार गर्नै नसक्ने अवस्थामा छु । मृत्यु नै पर्खिरहेको छु, केही हुनेवाला छैन जस्तो लाग्छ ।”

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)