मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इनोभेटिङ हङकङ ग्लोबल ट्यालेन्ट कार्निभलको वसन्त संस्करण सुरु

barnanmedia.com · Fri Apr 03 21:45:00 GMT 2026

इनोभेटिङ हङकङ ग्लोबल ट्यालेन्ट कार्निभलको वसन्त संस्करण सुरु भएको छ।

काउलुन बे इन्टरनेसनल ट्रेड एन्ड एक्जिबिसन सेन्टरमा बिहीबारदेखि सुरु भएको कार्निभलले ४० अर्थतन्त्रका ८ हजार व्यावसायिक व्यक्तिसहित दुई सयभन्दा बढी बहुराष्ट्रिय र स्थानीय रोजगारदातालाई एकै ठाउँमा ल्याएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)