मौलिक तथा परम्परागत खेल प्रतियोगिता हुने
onlinekhabar.com · Fri Jun 26 14:43:52 GMT 2026

१२ असार, काठमाडौं । नेपाल अल स्पोर्ट्स हबको आयोजनामा प्रथम मौलिक तथा परम्परागत खेल प्रतियोगिता आयोजना हुने भएको छ ।
काठमाडौं महानगर –७ स्थित सिफलमा आयोजना हुने सो प्रतियोगितामा ६ खेल समावेश गरिएका छन् । डण्डिबियो, बाघचाल, बुद्धिचाल, रस्साकस्सी, घैटौ फोर र सटपुट समावेश गरिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
काठमाडौँ