नयाँ सरकारको आक्रामक सुरुवात: ७ दिनमा ८ ‘हाई प्रोफाइल’ पक्राउ
barnanmedia.com · Fri Apr 03 21:59:19 GMT 2026

बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन भएको एक साताभित्रै गृह प्रशासनले आक्रामक कदम चालेको छ ।
नवनियुक्त गृहमन्त्री सुदन गुरुङले कार्यभार सम्हालेको सात दिनभित्रै पूर्वप्रधानमन्त्री, पूर्वमन्त्री र सांसदसहित आठ जना प्रभावशाली व्यक्तिहरू पक्राउ परेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)