साउदी सुपर कपबाट बाहिरियो रोनाल्डोआवद्ध अल नासर
farakdhar.com · Fri Jan 27 01:15:56 GMT 2023
पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोसम्मिलित अल नासर साउदी सुपर कपबाट बाहिरिएको छ । गएराति सम्पन्न सेमिफाइनलमा अल इतिहादसँग ३–१ ले पराजित भएसँगै अल नासर प्रतियोगिताबाट बाहिरिएको हो ।
खेलमा पटकपटक पाएको मौका गुमाउँदा अल नासर हार बेहोर्न बाध्य भयो । अल इतिहादको जितमा रोमारिन्हो, हम्दाल्लाह र मोहमद अलशान्कितिले एक/एक गोल गरे । अल नासरका लागि एन्डरसन टालिस्काले मात्र एक गोल फर्काउन सकेन ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)